पर्यटन हब पोखरामा बिदेशीभन्दा आन्तरिक पर्यटकले भरिभराउ,व्यवसायीहरुमा आशाको सञ्चार
पोखरा।कोभिड १९ ले थलिएका पोखराका होटल व्यवसायहरु विस्तारै पुनः लय मा फर्किन थालेका छन्। पहिले आन्तरिक पर्यटकभन्दा बाह्य पर्यटक को चहलपहल निकै हुने गरेको यस ठाउँमा अहिले भने तुलनात्मक रूपमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति बढ्दै गइरहेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको प्रभाव सबैभन्दा बढी आर्थिक क्षेत्रमा पर्यो। जसमध्ये पर्यटन क्षेत्र त तहसनहस नै हुने...